छोटो समयमै तेजस र बिष्णु माझीको ' पिडालु ' लाइ ५० लाख प्लस भ्युजको साथ .. (भिडियो सहित)

गायक तथा मोडल तेजश रेग्मी र चर्चित गायिका विष्णु माझीको स्वरमा रहेको गीत ‘पिँडालु’लाई दर्शक र श्रोताले निकै रुचाएका छन् । रिलिजको छोटो समयमा नै ५० लाख भन्दा बढी दर्शकले माया गरेको यस गीतको म्युजिक भिडियो  इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको हो भने यस गीतमा गायक तेजस रेग्मीकै शब्द तथा संगीत रहेको छ । युट्युबसँगै टिकटकमा समेत भाईरल बनेको यस गीतमा शिव बिकको निर्देशन रहेको छ  ।

यस गीतको म्युजिक भिडियोमा कुलेन्द्र बिक, तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्मा रहेका छन । गीतको भिडियोलाई रामेश्वर कार्कीले छायाँकन गरेका छन भने सुजन शाहीको  सम्पादन रहेको छ ।  भिडियोमा दीपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा पनि भिडियोमा अतिथी कलाकारको रुपमा फिचरिङ रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस