भुवन केसी र रिमा विश्वकर्मा बिबाह बन्धनमा

नायक तथा निर्माता भुवन केसी र नायिका रिमा विश्वकर्माको एउटा फोटोले यतिबेला निकै चर्चा कमाई रहेको छ । फोटो हो बिबाहको मण्डपमा बेहुला र बेहुली भै बसेको तर बास्तबिकता भने अर्कै रहेको छ । भुवन र रिमाको यस फोटो एक चलचित्रको सिनको लागि यो दृश्य खिचिएको फोटो हो  । बन्दै गरेको चलचित्र  ‘मिस्टर नेपाली’ का लागि भुवन र रिमाले नवलपरासीमा विवाहको दृश्य दिएका हुन् । 

प्रेमराज दाहालको लगानीमा बनिरहेको यस चलचित्रमा  देव नारायण भुषालको लेखन तथा निर्देशन रहेको छ भने चलचित्रमा  विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहेको छ । चलचित्रमा  हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक