रिलिज २४ घण्टा नबित्दै चलचित्र 'नाई नभन्नू ल ५' युट्युबको ट्रेण्डिङ्ग ३ मा (पुरा चलचित्र सहित )

बिकास आचार्यको निर्देशनमा तयार  चलचित्र "नाई नभन्नू ल ५ " युट्युबमा रिलिज भएको छ । दर्शक श्रोताहरुको मन जित्दै १ देखि ५ सम्म बनेको सिक्वेल चलचित्र  "नाई नभन्नू ल ५ " पनि उत्तिकै रुचाईएको छ र अहिले सार्वजनिक भएको २४ घण्टा नबित्दै यो समाचार तयार गर्दा २० घण्टाको अवधिमै युट्युबको ट्रेण्डिङ्ग ३ मा १,४१२,७४२ भ्युज प्राप्त गर्न सफल भएको छ । 

चलचित्रमा स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी, निरुता सिंह ,प्रियंका कार्की ,केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहेको यस चलचित्रमा  हरिबोल भण्डारी र गौरी जोशी निर्माता रहेको छ भने  दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल चलचित्रको कार्यकारी निर्माता हुन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘ए बुढी’ पछि ५ ५५को ‘समाधि’ युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा

  • १४ जेठ, २०७६

ए बुढी पछी ‘५ ५५’ को गीत ‘समाधि’ सार्वजनिक भएको छ भने सार्वाजनिक संगै चर्चा र दर्शकको रोजाईमा परेको 'समाधि ' अहिले युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा

युट्युबको ट्रेण्डिङ्गमा दिलिप र कविता नेपालीको “साइँलो” .. (भिडियो सहित )

  • २२ बैशाख, २०७६

बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको गीत  “साइँलो” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीत दर्शक श्रोताहरुको माया बटुल्दै