नेहा कक्करको कार्यक्रमका आयोजक दिपक घिमिरे सहित ३ जना पक्राउ

ठगी आरोपमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे पक्राउ परेका छन्। भारतीय गायिका नेहा कक्कर उपस्थित हुने विशेष कार्यक्रमका लागि टिकट बेचेर ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेका हुन्।घिमिरेले १८ सय क्षमताको हलका लागि २२ सयलाई टिकट बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घिमिरेले प्रहरीसँगको वयानमा गल्ती स्वीकार गर्दै इभेन्ट हेर्न नपाएका दर्शकको टिकट बापतको रकम फिर्ता गर्ने बताएका छन् ।

ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा कक्करको विशेष प्रस्तुति देखाउने भन्दै टिकट बेचेर ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेको महानगरीय प्रहरी परिषद प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। प्रहरीले करिब चार सय दर्शकको रकम फिर्ताको प्रक्रिया अगाडि बढेको बताएको छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

  • २८ श्रावण, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि

जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

  • १८ श्रावण, २०७६

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना

बिबादिद केस नटुङ्गिदै शिल्पा र छविको बिहे दर्ता गर्ने सचिवको निधन ।

  • १४ श्रावण, २०७६

छवि ओझा र शिल्पा पोखरेलको बिबादित माहोल चलिरहदा एक्कासी यिनै दुइको केसमा अल्झेल्का काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त