एक्कासी अमेरिका जाने खबर लिएर मिडियामा आईन मेघा... (भिडियो सहित)

पुर्व बिराटनगर मोरंगकि मेघा घिमिरेको करिब तीन बर्ष अघी करेन्ट लागेर दुबै हात काटिएको थियो भने केहि समय यता प्राबिधिक अनुसन्धानका कारण कृतिम हात पनि लगाउँन सकिन्छ भन्ने थाह पाएर आर्थिक कमिले सताएको हुदा मनकारी र सहयोगी व्यक्तिहरु सामु सहयोगको अपिल गर्दै मिडियामा आएकी थिए । केहि रकम जम्मा भएपनि आज अपुगको कारण यतिकै बसिरहेकी मेघाको जीवनमा एक्कासी यस्तो व्यक्तिको आगमन भयो कि जो कोहिले पनि यस्तो अवस्थामा भेटिदा उनलाई भगवान भन्न हिच्किचाउदैन होला । 

अमेरिकामा बस्दै आएकी समाजसेवी तथा नारायण रिना (नारी) फाउन्डेसनकी अध्यक्ष रिमा केसिको पहलमा अमेरिकामै पुगेर रिमाको दुबै हात राखिने भएको हो । राजधानिमा आयोजित एक पत्रकार सम्मेलनमा फाउन्डेसनकी अध्यक्ष रिमाले मेघाका दुबै हात अमेरिकामा लगेर राख्ने तयारी भैसकेको जानकारी दिएकी छन । अमेरिकामा बस्दै आएकी रिमाले केहीसमय अघिदेखी आफ्न दिबङ्गत बुवा र बहिनिको सम्झनामा फाउन्डेसन मार्फत समाजसेवा गर्दै आएकी रिमाका अनुसार अबको केही समय पछी मेघाले आफ्नो सबै दैनिकी आफ्नै हातले गर्न सक्ने बताएन ।

आफ्नो हात जोडीने कुरामा मेघा निकै खुशी हुँदै पहल गरिदिएकोमा समाजसेवी रिमा केसिलाई धन्यवाद दिएकी छन भने मेघाको आमाले आफ्नो छोरीको लागि रिमा भगवाननै भएर आएको बताएका छन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रिमाले गरिन मेघालाई यति ठुलो सहयोग,अमेरिका लान आइन मेघा लिन नेपाल.. (भिडियो सहित )

  • ३० जेठ, २०७६

करिब ३ बर्ष अघि करेन्ट लागेर दुइ हात नै गुमाएकी पुर्ब बिराटनगरकि मेघा घिमिरेको दुइ हात जोडिने भएको छ । बैज्ञानिक उपकरण अनि बैज्ञानिक प्रविधिले कृतिम

यस्तो पनि श्रीमान OMG सुन्दा होसै उड्ने,सरस्वतिले खुलाईन १ करोड ६ लाखको रहस्य..(भिडियो सहित )

  • १५ जेठ, २०७६

केहि दिन देखि चर्चामा रहेको नेपालकी रक गायिका सरस्वति लामाको घरायसी कुरा बाहिर आएको हो । पूर्व पति धन बहादुर संगको बिगतका कुराले अहिले सामाजिक संजाल

४१ घण्टा ५ मिनेट नाचेरै राखे वोर्ल्डरेकर्ड तर नाचेपछिको दिदिबहिनीको स्वास्थ्य अवस्था अलिक चिन्तित... (भिडियो सहित )

  • १३ जेठ, २०७६

चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र