मेघालाइ अमेरिका उपचारको लाने रिमा रुदै मिडियामा,एक्कासी के भयो यस्तो उनलाई.. (भिडियो सहित )

पुर्व बिराटनगर मोरंगकि मेघा घिमिरेको करिब तीन बर्ष अघी करेन्ट लागेर दुबै हात काटिएको थियो भने केहि समय यता प्राबिधिक अनुसन्धानका कारण कृतिम हात पनि लगाउँन सकिन्छ भन्ने थाह पाएर आर्थिक कमिले सताएको हुदा मनकारी र सहयोगी व्यक्तिहरु सामु सहयोगको अपिल गर्दै मिडियामा आएकी थिए । केहि रकम जम्मा भएपनि आज अपुगको कारण यतिकै बसिरहेकी मेघाको जीवनमा एक्कासी यस्तो व्यक्तिको आगमन भयो कि जो कोहिले पनि यस्तो अवस्थामा भेटिदा उनलाई भगवान भन्न हिच्किचाउदैन होला । 

अमेरिकामा बस्दै आएकी समाजसेवी तथा नारायण रिना (नारी) फाउन्डेसनकी अध्यक्ष रिमा केसिको पहलमा अमेरिकामै पुगेर रिमाको दुबै हात राखिने भएको हो । राजधानिमा आयोजित एक पत्रकार सम्मेलनमा फाउन्डेसनकी अध्यक्ष रिमाले मेघाका दुबै हात अमेरिकामा लगेर राख्ने तयारी भैसकेको जानकारी दिएकी छन । अमेरिकामा बस्दै आएकी रिमाले केहीसमय अघिदेखी आफ्न दिबङ्गत बुवा र बहिनिको सम्झनामा फाउन्डेसन मार्फत समाजसेवा गर्दै आएकी रिमाका अनुसार अबको केही समय पछी मेघाले आफ्नो सबै दैनिकी आफ्नै हातले गर्न सक्ने बताएन ।

आफ्नो हात जोडीने कुरामा मेघा निकै खुशी हुँदै पहल गरिदिएकोमा समाजसेवी रिमा केसिलाई धन्यवाद दिएकी छन भने मेघाको आमाले आफ्नो छोरीको लागि रिमा भगवाननै भएर आएको बताएका छन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भन्छ्न प्रेम अन्धो हुन्छ नपत्याए हेर्नुस यो जोडी,मुनामदन भन्दा कम छैन्न यी दुई...( भिडियो सहित)

  • ५ असोज, २०७६

रुपा मगर  र कृष्ण ओलीको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी