तीर्थयात्री बोकेको बस दुर्घटना हुदा २ जनाको मृत्यु

GOOGLE IMAGE

काठमाडौंबाट तीर्थयात्री बोकेर जाँदै गरेको बस दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ । सोमबार काठमाडौंबाट तीर्थयात्री बोकेर जनकपुर तर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको बसलाई रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेको अवस्थामा ट्रकले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको हो ।


उक दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि वीरजञ्ज पठाइएको छ भने ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ । दुर्घटनामा भारतको उडिसा राज्यका ५२ बर्षीय विजयकुमार देना र ५४ वर्षीय चरण विशालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साभार :INFO NEPAL
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रोशनी केसी चितवनमा सम्मानित

  • १ असार, २०७६

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री तथा निर्मात्री रोशनी केसी चितवनमा सम्मानित भएकी छिन् । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन

नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड हङकङमा हुने

  • १ असार, २०७६

कलाकार, पत्रकार, खेलकुदकर्मीहरुलाई सक्रिय बनाउँन स्थापित बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्म क्लव नेपालले विगत ११ वर्ष देखि दशरथ रंगशाला,

चकित पर्ने 'प्रेमगीत३ 'को पोस्टर ,प्रदिप खड्का खोइ ?..(पोस्टर सहित)

  • १ असार, २०७६

केहि महिना,हप्ता अनि दिनदेखि चलचित्र “प्रेमगीत ३”को लागि नायिकाको अडिसन चलिरहदा चलचित्रको निर्माण पक्षले नायिका हैन एक नवनायकलाई दर्शक सामु