चर्चा बटुल्दै रोशनी र राजको ' भगवान कसम.'... (भिडियो सहित )

 रोशनी खनालको शब्द रचना अनि राज सिग्देलको संगीत अनि गायन रहेको  ‘भगवान कसम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राज सिग्देलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियोको यस गीतमा गोपाल रसाइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।


प्रेम भाव यस गीतको म्युजिक  भिडियोमा गीतका गीतकार रोशनी खनाल र गायक राज सिग्देल नै फिचर्डमा देखिएका  छन्  भने यस भिडियोलाइ  हरि हुमागाईले  छायांकन गरेका छन । राजेश शाहको सम्पादन तथा निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोलाई कसम नेपालले  सहायक निर्देशन गरेका छन  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच