‘मारुनी’ को पहिलो गीत ‘जाम्न माया जाम’ सार्वजनिक... (भिडियो सहित )

नवल नेपालको निर्देशनमा तयार चलचित्र  ‘मारुनी’को पहिलो गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । चर्चित अनि सफल रिदम ब्याण्डका भोक्लिस्ट  दिपक बज्राचार्यको एकल गायन र संगीत रहेको यस गीतमा उनकै ब्याण्डका लिरिसिस्त  रिक्की शाक्यले लेखेका छन भने चलचित्रको मुख्य कलाकार पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर गरिएको यस गीतको भिडियोलाइ प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।


चलचित्रमा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा निर्देशक नवल नेपाल र गोबिन्द फुयालको रहेको छ भने चलचित्रलाइ पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । आउदो  भदौ १३ गतेलाइ प्रदर्शन मिति तय ग्ररिएको यस चलचित्रमा संजय लामाको  छायांकन, मित्र डि गुरुङको  सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस