रिमाले गरिन मेघालाई यति ठुलो सहयोग,अमेरिका लान आइन मेघा लिन नेपाल.. (भिडियो सहित )

करिब ३ बर्ष अघि करेन्ट लागेर दुइ हात नै गुमाएकी पुर्ब बिराटनगरकि मेघा घिमिरेको दुइ हात जोडिने भएको छ । बैज्ञानिक उपकरण अनि बैज्ञानिक प्रविधिले कृतिम हात जोड्न मिल्ने भएकोले उनले पनि आफ्नो आर्थिक अवस्था कमजोर भएको हुदा देश तथा विदेशमा हुने सम्पूर्ण मनकारी अनि सहयोगी हरुमाझ विभिन्न माध्यमबाट सहयोगको अपिल गरिरहेकी थिईन ।  यस्तैमा सामाजिक संजाल र अरु डिजिटलप्रबिधिको माध्यमले मेघाको सहयोगको अपिल भिडियो अमेरिकामा बस्दै आएकी एक नेपाली नारीको नजरमा पुग्यो र त्यहि नारी अहिले मेघाको जिन्दगीमा भगवानको रुप लिएर आएकी छिन । 

 'संयुक्त राज्य अमेरिका स्थित वाशिङ्टन डि सि' मा स्थापना भएको नारायण रिना मेमोरियल फाउण्डेसनको अध्यक्ष रिमा कटुवालले मेघालाइ दुइ हात जोड्नको लागि आर्थिक देखि अन्य आवस्यक सहयोग गर्ने भएको छ । संस्थाका अध्यक्ष रिमा कटुवालले नारी फाऊण्डेसन आफ्ना स्वर्गिय पिता नारायण केसी र स्वर्गिय बहिनी रिना केसीको स्‍मृतिमा खुलासा गर्दै हरेकको सुख अनि दुखमा  साथ दिने योजनाले संस्थाको स्थापना भएको र यसै योजनाभित्र नै रहेर आगामी दिनहरुमा समेत सक्रियताको साथ कृयाशिल रहने उनको योजना र भनाइ रहेको छ । यस्तै मेघाको सहयोगको साथै उनले अरुपनि विभिन्न क्षेत्रबाट दुखितलाइ पनि सहयोग गर्दै आईरहेको छ तत्काल गरिरहेको पनि बताएकी छिन । मेघालाई हात जडानको लागि अमेरिका लाने प्रबन्ध मिलाउन र स्वर्गीय पिताको ६ महिनाको कामको लागि पनि उनि नेपाल आएको बताउछिन । बहिनिको मृत्युपछि स्वास्थ्य तिर ध्यान गाएको र आफु पनि डाक्टर अथवा नर्श भएर बिरामीको नजिक अर्थात् आफन्त बिरामी पर्दा नजिक हुने ईच्छाले उनि स्टाफ नर्स समेत पढेको र बाबाको निधन पछि बाबाको र बहिनीको आत्मा शान्तिको लागि पनि केहि समाजसेवी काम गर्न रहर जागेकोले उनले मेघा घिमिरेको सहयोगबाट नया र असल उदाहरणीय कामको थालनी गरेको बताउछिन ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एक्कासी अमेरिका जाने खबर लिएर मिडियामा आईन मेघा... (भिडियो सहित)

  • २८ जेठ, २०७६

पुर्व बिराटनगर मोरंगकि मेघा घिमिरेको करिब तीन बर्ष अघी करेन्ट लागेर दुबै हात काटिएको थियो भने केहि समय यता प्राबिधिक अनुसन्धानका कारण कृतिम हात पनि

यस्तो पनि श्रीमान OMG सुन्दा होसै उड्ने,सरस्वतिले खुलाईन १ करोड ६ लाखको रहस्य..(भिडियो सहित )

  • १५ जेठ, २०७६

केहि दिन देखि चर्चामा रहेको नेपालकी रक गायिका सरस्वति लामाको घरायसी कुरा बाहिर आएको हो । पूर्व पति धन बहादुर संगको बिगतका कुराले अहिले सामाजिक संजाल

४१ घण्टा ५ मिनेट नाचेरै राखे वोर्ल्डरेकर्ड तर नाचेपछिको दिदिबहिनीको स्वास्थ्य अवस्था अलिक चिन्तित... (भिडियो सहित )

  • १३ जेठ, २०७६

चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र