'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको गीतलाई सार्वजनिक गरिएको छ ।

आउदो भदौ २७ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको यस ‘आजको साम’ बोलको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत,गायिका दुर्गा खरेलको गायन र बिक्रम जोशीको शब्द रचना रहेको छ । गीतको यस भिडियोमा अमर जीत सिंहले छायांकन गरेको हुन् भने भिडियोमा सन्नी लियोनी , अनुप विक्रम शाही ,बुद्धि तामांग र बिक्रम जोशी फिचर गरिएको छ ।

सम्राट बस्नेतको डेब्यु निर्देशन रहेको यस चलचित्रमा सन्नी लियोनी , अनुप विक्रम शाही ,बुद्धि तामांग र बिक्रम जोशी, सुर्य बोहोरा,विक्रान्त बस्नेत ,रबिन्द्र झा र प्रविन खतिवडा,धिरेन शाक्य ,परि राना,छुल्थिम गुरुङ र लिजा सुनारको अभिनय रहेको छ ।सिमा गुरुङको कथा  लेखन रहेको यस चलचित्रलाई अमर जित सिंहले खिचेका छन भेने डिओपी मा सौरव लामा रहेको छ । अमित बस्नेत र हिराल जोशीको संयुक्त लगानी रहेको यस चलचित्रलाइ अर्जुन जिसीले सम्पादन गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ