भुवन-चैत्य-बसुन्धरा फाउण्डेशनको पुरस्कार चलचित्रकर्मी कल्याणकारी कोषलाई

बुधबार चलचित्र विकास बोर्डमा एक समारोहबीच ‘हरिश भुवन चन्द, चैत्यदेबी सिंह, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार-२०७६’ , चलचित्र विकास बोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याणकारी कोषलाई प्रदान गरिएको छ । फाउण्डेशनको कार्यकारिणी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सहसचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द ठकुरी, सदस्य प्रेम बम्जन (पुस्कर लामा), अञ्जु रञ्जितकार, राजुप्रसाद धिमाल तथा संरक्षक सृजना पाठक, शैलेश भुसाल र शिला चन्द रहेका छन् ।

गतवर्षबाट स्थापना भएको उक्त कोषको पहिलो बार्षिकोत्वसको अबररमा व्यक्तिलाई दिनु भन्दा पनि कोषमा पैसा जम्मा गर्दा सबैलाई आपत बिपत पर्दा सहयोग हुने भएकाले यसपालिको पुरस्कार व्यक्तिविशेषलाई नभई कोषमा जम्मा गर्ने उद्देश्य सहित प्रदान गरिएको पुरस्कार समितिकी अध्यक्ष बसुन्धरा भुसालले बताईन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान

  • १ कार्तिक, २०७६

नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा भब्य स्वागत र सम्मान गरेको छ । नेपाल

छैटौं इनास फिल्म अवार्ड-२०१९ सम्पन्न

  • २८ असोज, २०७६

 छैटौं इनास फिल्म अवार्ड-२०१९ सम्पन्न भएको छ । नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९

आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिले करिश्मा मानन्धर सम्मानित

  • ६ असोज, २०७६

रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९ मा