साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका प्रणेश गौतम रिहा भएका छन् ।  जिल्ला अदालत काठमाडौंको आदेशमा अदालत खुलेसंगै आइतवार गौतमलाई साधारण तारेखमा रिहा गरिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई नियन्त्रणमा लिएको थियो भने उनलाई चलचित्रको  निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले  पक्राउ गरेको थियो।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ