भद्रगोलका बले अभिनित शिव परियार र मेलिना राइको 'फिलिलिली ' सार्वजनिक...(भिडियो सहित)

चर्चित अनि सफल दुइ गायक तथा गायिका शिव परियार र मेलिना राइको आवाजमा रहेको बिल्कुलै नया गीत " फिलिलिली ' को म्युजिक भिडियो रिलिज भएको छ । प्रेम भाव अनि मनोरनात्मक भावानाले सजिएको यस गीतमा गीतकार सृजना घिमिरेको शब्द रचना रहेको छ भने संगीत बादल घिमिरेको रहेको छ र यस गीतलाई एरेन्ज भने साहस शाक्यले गरेका हुन् ।


निकै मिठो अनि मनोरन्जनात्मक भावले सजिएको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षण बनेको छ । गीतको यस म्युजिक भिडियोमा चर्चित टेलीचलचित्र " बद्रगोल " का निकै रुचाईएका पात्र बले अर्थात् सागर लम्साल र गीतका गीतकार सिर्जना घिमिरेको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाइ उत्सब दाहालले खिचेका छन भने सुरेन्द्र बसेलको निर्देशन अनि नबिन निरौलाको सम्पादन रहेको छ र यस गीतको म्युजिक भिडियो निर्माण भने माया घिमिरेको रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ