बिरबिक्रमको प्रिमियरको लागि पल शाह सिंगापुरमा

सिंगापुर । मिलन चाम्सद्वारा निर्देशित तथा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामांग द्वारा अभिनित सुपरहिट चलचित्र बिरबिक्रम–२ को जुन २२ र २३ तारिखमा सिंगापुरमा हुने प्रिमियर सोको लागि नायक पल शाह आज सिंगापुर आइपुगेका छन्।

 

आज सिंगापुरको चाँगी एयरपोर्टमा नायक पल शाहलाई भव्य स्वागत गरिएको थियो। सिंगापुरको गोल्डेन माइल टावर बीचरोड स्थित रेक्स सिनेमामा शनिबार र आइतबार गरि दुई दिन बिरबिक्रम २ देखाइने र दुवै शोमा मुख्य आकर्षणको रुपमा नायक पल शाह रहने आयोजक नेपाली सिनेमा ग्रुप सिंगापुरका प्रिन्स लिम्बुले बताए। भव्य रेड कार्पेट सहित दुवै दिन भव्य कार्यक्रम सहित बिरबिक्रम २ देखाईनेछ। सिंगापुरमा रहेका नेपालीहरुको छुट्टी मिलाएर गरिएको दुवै दिनको शोमा उल्लेखीय दर्शक सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९को उत्कृष्ट पांच नोमिनेसन सार्वजनिक

  • १ कार्तिक, २०७६

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ

घरमा आगलागी हुदा तीन लाख क्षति

  • २९ असोज, २०७६

ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।साँझ ७ः०० बजेको समयमा खाना