नव ढुंगेलको निर्देशन रहेको 'मनको किताब' सार्वजनिक...(भिडियो सहित )

आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक कर्णदासको आवाजमा रहेको यस गीत ‘ मन को किताब ’ को म्युजिक भिडियो आर्टिस टिभि च्यानाल मार्फत सार्वजनिक भएको हो । अमृत सुनुवारको छायाङ्कन रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सन्दिप शाही र रचिता छेत्रीले अभिनय गरेका छन् भिडियोलाई माधव बेल्बासले  सम्पादन गरेका छन  ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ