राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राजन र मिनाको "असारे झरी" सार्बजनिक..(भिडियो सहित)

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा गायक राजन कार्की र मिना तिवारीको स्वरमा रहेको "असारे झरी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । असार १५ अर्थात 'राष्ट्रीय धान दिवस' हिला-माटामा खेल्ने, माना खाएर मुरी उब्जाउने अनि  'दही चिउरा' खाने दिनमा सुमधुर आवाजले सजिएको गित  "असारे झरी" भाबसागर क्रियसन बाट सार्बजनिक भएको छ ।

अमेरिका निवासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक राजन कार्कीको संगीत रहेको यस गितलाइ राजन कार्कीले नै एरेन्ज तथा छायांकन समेत गरेका छन् ।  किरात बिन्द्राले निर्देशन तथा कोरियोग्राफी गरेको सार्बजनिक म्युजिक भिडियोमा यशु थापा र सलिना भुजेललाइ फिचरिङ गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भ्वाइसको मंचमा बल बहादुरले गीत गाएर मन जित्दा प्रमोदले खोले कपाल

  • २ असोज, २०७६

नेपाली संगीत आकाशको गायन बिधामा अन्तराष्ट्रिय फ्रेन्चाईज शो भित्रिएपछि संगीतमा नया छलाङ मारेको बुझ्न सकिन्छ । नया प्रतिभालाई मात्र हैन गायिकीमा

गोमा कोइराला र शम्भु नेपालको 'आयो दशैँ गरिबलाई रुवाउन 'सार्वजनिक.... (भिडियो सहित)

  • ३१ भदौ, २०७६

नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको

ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक ...(भिडियो सहित)

  • ३१ भदौ, २०७६

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ । यस गीतमा दृष्टिबिहिन