निर्दयी छोरी, जसले आमाको घाटी रेटी रेटी हत्या गरिन.. (भिडियो सहित )

 ईन्द्रावती गाउँपालिका–५, सिन्धुपाल्चोक घर भएकी ६१ वर्षीय सावित्री भट्टराईको हिजो आईतबार करिब १२ बजेतिर छोरी ईश्वरी भट्टराईको घर चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा हत्या भएको छ भने उनको हत्या  घाँटी रेटी गरिएको छ । यस्तैमा हत्याको केहीं समयमै घटना स्थल पुगेको प्रहरीले हत्या किन गरियो र हत्यारा को हुन् भन्ने अनुसन्धान सुरु गर्यो । अनुसन्धानको सुईं सावित्रीको छोरी तथा घरबेटी ईश्वरीतिरै मोडियो । अन्ततः प्रहरीले छोरी ईश्वरीकै योजनामा आमा सावित्रीको हत्या भएको निष्कर्षमा पुग्यो । प्रहरीले ईश्वरीलाई नियन्त्रणमा लियो  र, ईश्वरीले घटना स्वीकार गरिन् ।

प्रहरीका अनुसार ईश्वरी भट्टराई विवाहित महिला हुन् । घरमा पतिसहित बस्दै आएको ईश्वरी परपुरुष सम्बन्धमा थिइन् । उनको प्रेमी हुन्, सिराहा विष्णुपुर घर भई हाल पुरानो ठिमीमा बस्दै आएका मोहम्मद नौसाद । मोहम्मद ईश्वरी भन्दा ४ वर्ष कान्छा हुन् । ईश्वरी २७ वर्षकी छिन् भने मोहम्मद भर्खरै २४ वर्ष पुगे ।  प्रहरी अनुसन्धानका अनुसार पति हुँदा हुँदै परपुरुषसँग एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको र अनैतिक कार्य गरेको पछिल्लो समय ईश्वरीकी आमा सावित्रीले थाहा पाएकी थिइन् । प्रेम सम्बन्ध आमाले थाहा पाएको बारेमा ईश्वरी र उनका प्रेमी पनि जानकार थिए ।उनीहरुलाई आमाले आफूहरुको सम्बन्ध सार्वजनिक गरिदिने र समाजमा बेइजत हुने सोंचे । सम्बन्ध बाहिर आउँदा ईश्वरीको पारिवारिक सम्बन्ध बिग्रन्छ की भन्ने डर उनीहरुलाई भयो ।

 

लग्न भएको आरोपमा ईश्वरी भट्टराईसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।प्रहरीले हत्याका प्रमुख योजनाकार मानिएकी २७ वर्षीय ईश्वरी भट्टराई, उनका प्रेमी २३ वर्षीय मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने २४ वर्षीय भोला कुमार र अर्का भारतीय नागरिक २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुले हत्यामा प्रयोग गरेको भनिएको चक्कु पनि सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ परेकाहरुले आरोप स्वीकार गरेको बताएको छ । डीएपी कार्कीले पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताए ।


प्रहरीले हत्यामा सं


ईश्वरी र मोहम्मदको सहमति पछि मोहम्मदले पूर्वी दिल्ली घर भएका भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला कुमारसँग सल्लाह गरे । मोहम्मद र भोला कुमारले १२ लाखको सुपारी मधुमनी जिल्ला रजौरी थाना, दुभौली पञ्चायत घर मोहम्मद रहिशलाई दिए । आमाको हत्या गर्न १२ लाखको सुपारी दिने ईश्वरीको प्रस्तावमा मोहम्मद राजी भए । १२ लाख ईश्वरीले एक्लै खर्च गर्न तयार भइन् या मोहम्मदले पनि साझेदारी गरे भन्ने प्रहरीले खुलाएको छैन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अन्तत:सरस्वतीकै जित भयो र सबै आरोप झुटो .. (भिडियो सहित )

  • २४ असार, २०७६

केहि महिना,हप्ता र देखि देखि सामाजिक संजाल फेशबुक तथा युट्य़ुबमा निकै चर्चामा रहेकी नेपालकि चेली अर्थात् एक नेपाल र नेपाली भनि चिनाउने रक तथा मेलोडी

टिकटकमा भाईरल भएकी सुनिता जो बोल्न र सुन्न सक्दैनन् ...(भिडियो सहित )

  • २३ असार, २०७६

करिब ५ दिन अघि बिबिसी न्युजमा सानो भिडियो र लेखमा रचिएर आएकी एक नेपाली चेली हुन् सुनिता थापा । जो अहिले २६ वर्षका छन र बिबिसीमा रचिए अनुसार उनि साच्चिकै

दोषी पक्राउ परेपछि खुल्यो डरलाग्दो रहस्य , दोषी र आमाबीचको सम्बन्ध यस्तो पो रहेछ... (भिडियो सहित)

  • १८ असार, २०७६

कन्ट्र्याक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुईलाई सात र दुई लाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर