छायाँकन नसकिदै सर्वाधिक रकम दिएर विदेशमा ‘छ माया छपक्कै’ बिक्रीमा ।

आमा सरस्वती मुभिज र  रोहित फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’को सर्वाधिक महँगो मुल्यमा इन्टरनेशनल राइट्स बिक्री भएको छ । करोड भन्दा बढि मुल्यमा बिक्री भएको निर्माता दिपाश्री निरौलाले जानकारी दिइन् भने करोड भन्दा बढि राइट्समा बिक्री हुने यो पहिलो चलचित्र  हो । 

यो चलचित्रको इन्टरनेशनल राइट्स निशान बजगार्इँले खरिद गरेका हुन् भने  सोमबार लिखित सम्झौता गर्दै विदेशमा बिक्री गर्ने अधिकार बजगाईँले लिएका हुन् ।  दिपेन्द्र लामाले निर्देशन गरेको यस चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिल्पा पोखरेलले छवि ओझा विरूद्ध घरेलु हिंसाको उजुरी दिएकि छिन ।

  • २५ असार, २०७६

शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्। उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको

गृह मन्त्रालयद्वारा धार्मिक नेता दलाई लामाको जन्मोत्सवमा रोक

  • २१ असार, २०७६

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ

संसदीय समितिको (आइफा) अवार्ड समारोह रोक्न निर्देशन

  • १८ असार, २०७६

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना गर्ने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह रोक्न