संसदीय समितिको (आइफा) अवार्ड समारोह रोक्न निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना गर्ने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह रोक्न निर्देशन दिएको छ । आइफा अवार्डले नेपाल भ्रमण वर्ष २०२०लाई फाइदा नपुग्ने भन्दै अवार्ड रोक्ने निर्णय भएको हो ।  नेपालले यस अघि ४४करोड लगानी गरेर अवार्ड गर्ने निर्णय गरेको थियो ।  यसको समर्थन र बिरोध सर्वत्र भैरहेको छ । नेपालकै अवार्डकार्यक्रम संचालन गर्न नसकेको अवस्थामा बिदेशी अवार्ड समारोहका लागि ठुलो रकम खर्चिन लागेको भन्दै फिल्मकर्मीले बिरोध जनाएका थिए ।

समितिले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डका अधिकारी समेतलाई बोलाएर आइफाबारे बहस चलाएपछि आइफा अवार्ड राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै रोक्न निर्देशन दिएको हो । साथै कतिपयले सम्पूर्ण राज्यलाई फाइदा हुन्छ भने अवार्ड रोक्न नहुने बताउदै आएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिल्पा पोखरेलले छवि ओझा विरूद्ध घरेलु हिंसाको उजुरी दिएकि छिन ।

  • २५ असार, २०७६

शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्। उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको

गृह मन्त्रालयद्वारा धार्मिक नेता दलाई लामाको जन्मोत्सवमा रोक

  • २१ असार, २०७६

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ

छायाँकन नसकिदै सर्वाधिक रकम दिएर विदेशमा ‘छ माया छपक्कै’ बिक्रीमा ।

  • १८ असार, २०७६

आमा सरस्वती मुभिज र  रोहित फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’को सर्वाधिक महँगो मुल्यमा इन्टरनेशनल राइट्स बिक्री भएको छ ।