चलचित्र ‘सरौतो’को पहिलो गीत सार्वजनिक... (भिडियो सहित )

 विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘सरौतो’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने गीतमा शब्द तथा संगीत राजनराजकै रहेको छ । कलाकार सन्नी सिंह र सुमि मोत्तानलाइ फिचर गरिएको यस गीतमा निलिसा शाक्य र निर्देशक हरी हुँमागाईको कोरियोग्राफी रहेको छ ।


हरी हुँमागाईको डेव्यु निर्देशन रहेको यस चलचित्रमा सन्नी सिंह र सुमी मोक्तान लिड रोलमा रहेका छन भने यी दुइ संगै चलचित्रमा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम समशेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ ।कार्तिक २२ गतेलाइ प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद रहेको छ भने चलचित्रमा निमेश श्रेष्ठको सम्पादन,शंकर महर्जनको द्धन्द्व निर्देशन र उत्तम हुँमागाईको छायाँकन रहेको छ । चलचित्रको  कार्यकारी निर्मातामा सिर्जना जोशी रहेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भ्वाइसको मंचमा बल बहादुरले गीत गाएर मन जित्दा प्रमोदले खोले कपाल

  • २ असोज, २०७६

नेपाली संगीत आकाशको गायन बिधामा अन्तराष्ट्रिय फ्रेन्चाईज शो भित्रिएपछि संगीतमा नया छलाङ मारेको बुझ्न सकिन्छ । नया प्रतिभालाई मात्र हैन गायिकीमा

गोमा कोइराला र शम्भु नेपालको 'आयो दशैँ गरिबलाई रुवाउन 'सार्वजनिक.... (भिडियो सहित)

  • ३१ भदौ, २०७६

नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको

ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक ...(भिडियो सहित)

  • ३१ भदौ, २०७६

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ । यस गीतमा दृष्टिबिहिन