कबिता सिवाकोटीको तीज गीत 'सानो छदा' मा महेश खड्का र वर्षा सिवाकोटी... (भिडियो सहित )

गायिका कबिता सिवाकोटीको एकल गायन रहेको निकै राम्रो अनि मोहक गीत " सानो छदा" को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गीतकार कृष्ण उदासीको शब्द रचना रहेको छ भने गीतमा गौरब दर्पणको संगीत रहेको छ । गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन ।

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा मोडल महेश खड्का र नायिका वर्षा सिवाकोटीको अभिनय रहेको छ । कबि मिलन विश्वकर्माले कोरियोग्राफी गरेको यस गीतको म्युजिक भिडियोलाई निशान कस्यप ( घिमिरे) ले निर्देशन गरेका छन भने भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

  • २९ असार, २०७६

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न

सभ्यता र युवराज अभिनित ‘कुटु कुटु’ सार्वजनिक ..(भिडियो सहित )

  • २८ असार, २०७६

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नया गीत ‘कुटु कुटु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार नारायण कँडेलका

सरस्वति भुजेलको डेब्यु चलचित्र 'द डार्क एण्ड लाईट 'को पहिलो गीत रिलिज.. (भिडियो सहित )

  • २८ असार, २०७६

नेपाली रक गायिकाको उपाधि पाएका नेपाली रक गायिका सरस्वति भुजेलको पहिलो डेब्यु चलचित्र " द डार्क एण्ड लाईट " को पहिलो गीत रिलिज भएको छ ।  खालिङ