बरिष्ट गीतकार अम्बिका गुरुङको "यो आँखाको नानि" सार्बजनिक..(भिडियो सहित)

अमेरिका निवासी बरिष्ट गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा गायक निल गुरुङको सुमधुर आवाजमा सजिएको नयाँ गित "यो आखाँको नानी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गित संगीतलाइ नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो ।

गायक निल गुरुङको नै संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक अर्जुन अधिकारिले निर्देशन गरेका छन् भने छायाँकार उत्सब दाहालले छायांकन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा मोडलद्वय अनिश शाह र भूमिका केसी लाइ फिचरिङ गरिएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भ्वाइसको मंचमा बल बहादुरले गीत गाएर मन जित्दा प्रमोदले खोले कपाल

  • २ असोज, २०७६

नेपाली संगीत आकाशको गायन बिधामा अन्तराष्ट्रिय फ्रेन्चाईज शो भित्रिएपछि संगीतमा नया छलाङ मारेको बुझ्न सकिन्छ । नया प्रतिभालाई मात्र हैन गायिकीमा

गोमा कोइराला र शम्भु नेपालको 'आयो दशैँ गरिबलाई रुवाउन 'सार्वजनिक.... (भिडियो सहित)

  • ३१ भदौ, २०७६

नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको

ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक ...(भिडियो सहित)

  • ३१ भदौ, २०७६

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ । यस गीतमा दृष्टिबिहिन