'झापाको सुपारी ' लिएर आए गायक सुसन साम्सोहंग... ( भिडियो सहित )

 

पुर्बेली गायक सुसन साम्सोहंगको नया गीत " झापाको सुपारी " को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सुसनको साथमा यसै गीतकी गीतकार तथा गायिका उषा महलाको आवाज पनि सुन्न सकिन्छ । गीतमा उषा महलको शब्द रचना रहेको छ भने गीतमा बिकाश चौधरीको संगीत तथा एरेन्ज रहेको छ ।

अर्जुन तिवारी तथा टिमले खिचेको यस गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल तथा व्यस्त मोडल अन्जली अधिकारी र मोडल सुरेन साम्सोहंगको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन भने भिद्योलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् र भिडियो निर्देशनमा शान थापा रहेका छन । गीतको म्युजिक भिडियोलाइ गायक सुसनले आफ्नै नामको युट्य़ुब च्यानलबाट सार्वजनिक गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस