अन्तत:सरस्वतीकै जित भयो र सबै आरोप झुटो .. (भिडियो सहित )

केहि महिना,हप्ता र देखि देखि सामाजिक संजाल फेशबुक तथा युट्य़ुबमा निकै चर्चामा रहेकी नेपालकि चेली अर्थात् एक नेपाल र नेपाली भनि चिनाउने रक तथा मेलोडी गायिका हुन् सरस्वति भुजेल । बिगत लामो समयदेखि गीत संगीत क्षेत्रम निकै सक्रिय भै आफु र आफ्नो देख नेपाललाइ समेत चिनाउने तयारीमा अग्रज रहेकी सरस्वती भुजेल केहि स्टेज कार्यक्रमहरुमा निकै चर्चित अनि लोकप्रिय गायिका हुन् । आफुलाई समय र स्थानसंगै परिवर्तन गर्न सक्ने र आफ्नो कला र गलालाइ निकै सहज रुपले आफ्नो शुभचिन्तक अनि दर्शकमाझ प्रस्तुत गर्न सक्ने सरस्वति भुजेल बेला बेलामा चर्चा संगै आलोचनाको शिकार समेत हुने गर्छिन । यसो त प्राय संगीत ए कला क्षेत्रमै चर्चा र आलोचना भोगिरहने गायिकाले यस पटक भने आफ्नो नाम नै परिवर्तन हुने गरि चर्चित र आलोचित भएकी हुन् ।

संगीत क्षेत्रमा प्रवेश भएसंगै आफुलाई गायिका सरस्वति लामा भनि चिनाउने गायिका सरस्वति अहिले भने आफुलाई सरस्वति भुजेलको नामले चिनाउन थालेकी छिन । सामाजिक संजाल फेशबुक र य़ुट्युबमा उनको चर्चा चर्किदै गर्दा उनले प्रस्ट पारिन उनको यस नाम परिवर्तन बारे । उनि बास्तवमा भुजेल रहेको र पुर्व पति धन बहादुर लामा जो संग उनि सम्बन्ध बिच्छेदको तयारीमा रहेका र धन बहादुरले मौखिक रुपमा मात्र सम्बन्ध बिच्छेद गरेको र केहि समय यता एक्कासी आफुलाई १ करोड ६ लाखको पैसा हिनामिनाको आरोप लगाउदै आदलत सम्मको यात्रा गराएकोमा खेद प्रकट गर्दै उनि अबका बाकी दिनहरुमा आफुलाई मात्र सरस्वति भुजेलको नामले चिनाउने बताएकी छिन ।

पुर्व पति धन बहादुर लामाली आफुलाई मानहानी गरेको ,बेईजत गरेको र यतिका वर्षपछि एक्कासी आफुलाई गलत आरोप लगाएको मा सरस्वति आक्रोशित हुदै मिडियामा आईरहेकि थिईन र उनले आफु माथि गरेको छलकपट र बेईजतको समेत वापसीको माग गर्दै उनि अदालत सम्म धाउन थालेको थियो । यस्तैमा सत्यको जित हुन्छ भने झैँ केहि समयको उत्तर चढाव अनि संघर्षले उनि सफल भएकी छिन र उनलाई भक्तपुर जिल्ला आदलतले सहि साबित गरेको र जुन १ करोड ६ लाखको आरोप थियो पनि झुट रहेको साबित गर्दै सरस्वतीकोतर्फामा सुनुवाई भएको छ र सरस्वतीले नै जानकारी दिए अनुसार अब धन बहादुर लामा र सरस्वति बीच कानुनीरुपमा सम्बन्ध बिच्छेद हुने र सरस्वति लामा अझै सम्म पनि कानुनी रुपले श्रीमती भएको हुनाले सरस्वतीको जीवनी खर्च देखि सम्बन्ध बिच्छेदमा धनबहादुरको तर्फबाट एक श्रीमतीले पाउनु पर्ने अंश पनि पाउने गरि जिल्ला अदालत भक्तपुरले जारी दिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी

मृत्युसंगै भाग्य न्यौपाने र शिशिर भण्डारीको प्रतिक्षामा नन्दकुमारी प्रधान... (भिडियो सहित)

  • १० श्रावण, २०७६

एउटा यस्तो जीवनी ,जसलाई सुन्ने र हेर्ने ,देख्ने नरोई बस्न सक्दैन । भनिन्छ नि " सोचे जस्तो हुन् जीवन" । सायद सत्य यहि हो कि जीवन न सोचे जस्तो हुन्छ न चाहे