दिवश र ऋतु फिचर चलचित्र 'यो माया कस्तो माया ' को दोश्रो गीत 'हुन्न है ' सार्वजनिक.. (भिडियो सहित )

चलचित्र ‘यो माया कस्तो माया’को दोश्रो गीत ‘हुन्न है’ सार्वजनीक गरिएको छ । गत शनिबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण टिम र पत्रकार बीच चलचित्रको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक यस चलचित्रको गीतमा चलचित्रका मुख्य नायक दिवश धिताल र नव नायिका ऋतु पौडेललाइ फिचर गरिएको छ । यस गीतमा संगीतकार तथा गायक अर्जुन पोख्रेलको संगीत , शिवानी मोक्तान तथा उद्धिपध्वज थापा को आवाज रहेको छ भने गीतमा शब्द रचना भने अम्बिका शर्माको रहेको छ ।

किशान पोखरेलको प्रस्तुति रहेको यस चलचित्रमा कार्यकारी निर्मातामा  कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक , समृद्धि श्रेष्ठ , बिशाल गुरुङ , कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा रहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस