महानायक राजेश हमाल च्यारिटी कार्यक्रमका लागि अष्ट्रेलिया भ्रमणमा

महानायक राजेश हमाल यतिबेला च्यारिटी कार्यक्रमका लागि अष्ट्रेलिया भ्रमणमा छन । उनिसंगै कार्यक्रमको यात्रामा जोडीएका छन, हांस्यकबि शैलेन्द्र सिंखडा,गायिका मेनुका पौडेल र एन्जिला रेग्मी । अष्ट्रेलियाको तासमानियाबाट शुरू भएको यो सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट अब सिड्नी आइपुग्ने भएको छ । कलाकारहरूको अष्ट्रेलिया यात्राको चांजो पांजो मिलाएको तास इभेन्ट कर्पोरेशनका छत्र थापाले कार्यक्रम निकै राम्रो भएको र अष्ट्रेलियामा रहनु भएका नेपालीहरूले साथ दिनु भएको कुरा बताए ।

 

 जुलाई १२ तारेखका दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा आयोजना हुने सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट यो कार्यक्रमको सिड्नी आयोजना भने एस हयूमानिटीले गरेको हो । एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस भिसा पार्टनर रहेको यो कार्यक्रमको सिड्नी आयोजक एस हयूमानिटीका ओमकृण्ण श्रेष्ठ र रोशन भट्टराईले सामाजिक कार्यका लागि आयोजना हुन लागेको यो कार्यक्रममा सहभागि भैदिनुहुन सिड्नीबासी नेपालीहरू माझ आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल नेटबल संघको आयोजनामा 'दक्षिण एसियाली नेटबल च्याम्यिनसिप' हुँदै

  • ३१ भदौ, २०७६

काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल

छायांकनमा लघु चलचित्र ‘सल्युट’..

  • ३१ भदौ, २०७६

चलचित्र विकास बोर्डअन्तर्गत महिला चलचित्रकर्मी सशक्तीकरण समितिको निर्माणमा लघु चलचित्र ‘सल्युट’ बन्ने भएको छ । गत शुक्रबार शुभमुहूर्त गरिएको

बिन्दु बिक बचाउ अभियानमा गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराको सहयोग

  • २९ भदौ, २०७६

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा