‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर बने प्रकाश सपुत

लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो । एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए ।

डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे । केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन् । कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो । 

यस्तै गायक प्रकाशको पछिल्लो सार्वजनिक तथा चर्चित र हिट गीत ‘गलबन्दी’ ले पनि युट्युवमा २ करोड बढी भ्युज प्राप्त गरेका छन् भन्दै सोहि कार्यक्रममा बोल्दै सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरुलाइ समेत धन्यवाद दिएका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साउनमा हरियो : कसरी गर्ने श्रृंगार ? सुषमा महरा ।

  • ३० असार, २०७६

असार २९, काठमाण्डौ । साउन महिनामा भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो, हरियो र पहेलो रङ आउँछ । किनकी साउन महिनामा यि तीन रङका पोषक तथा गहना लगाउने

भारतले खोल्न नमानेको बाँध बाढीले भत्कायो

  • २८ असार, २०७६

 भारतले खोल्न नमानेको बाँध बाढीले भत्काउँदा रौतहटमा पानीको सतह घट्न थालेको छ । भारतको बैरगनिया र रौतहटको गौरकोबीचमा पर्ने भारतीय बाँधका कारण

बाग्लुङ्ग गलकोट नेपाल भित्रको एक स्वर्ग’ (वृतचित्र) बन्दै

  • २८ असार, २०७६

गल्कोट क्षेत्रको बर्षभरीका गतिबिधि समेटेर वृत चित्र बन्ने भएको छ । युसबी सेवा प्रालिको लगानी र अग्रसरतामा वृत्तचित्र बन्न लागेको कम्पनीका निर्देशक