संचारकर्मी सुर्य चन्दद्वारा मध्य बानेश्वरमा 'जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन' को उट्घाटन ।

 चर्चित मेकअप आर्टिष्ट तारा केसी कार्कीले आफ्नो जन्मदिनको अबसरमा मध्य बानेश्वरमा ‘जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन संचालनमा ल्याएकी छिन । प्रमुख अतिथि संचारकर्मी तथा कलाकार सुर्य चन्दको उपस्तिथीमा सौन्दर्यबिद तारा केसी कार्कीको माता चम्पा कला केसी खतिवडा द्वारा रिवन तथा केक काटि जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन उद्घाटन गरिएको थियो । उक्त अबसरमा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

सौन्दर्यविद, मेकअप आर्टिस्ट तारा केसी कार्की द्वारा सञ्चालित जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । लामो समय देखि देश बिदेशमा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुनमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिने जानकारी उनले बताइन ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल नेटबल संघको आयोजनामा 'दक्षिण एसियाली नेटबल च्याम्यिनसिप' हुँदै

  • ३१ भदौ, २०७६

काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल

छायांकनमा लघु चलचित्र ‘सल्युट’..

  • ३१ भदौ, २०७६

चलचित्र विकास बोर्डअन्तर्गत महिला चलचित्रकर्मी सशक्तीकरण समितिको निर्माणमा लघु चलचित्र ‘सल्युट’ बन्ने भएको छ । गत शुक्रबार शुभमुहूर्त गरिएको

बिन्दु बिक बचाउ अभियानमा गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराको सहयोग

  • २९ भदौ, २०७६

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा