चलचित्र ‘साइनो’को ट्रेलर सार्वजनिक... (भिडियो सहित)

चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजन गरि चलचित्रको टिमले चलचित्रको ट्रेलर रिलिज गरिएको हो भने छ भने चलचित्रलाई नेपालको प्रथम नायिका  भुवन चन्द थापाले निर्माण छन । सार्वजनिक  चलचित्र ‘साइनो’ को ट्रेलरमा निता ढुङ्गाना, मीरुना मगर र राज कुमारबीचको प्रेमलाई देखाइएको छ । साउन २४ गतेलाइ प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा  रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको  छ  भने चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको ।

चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको यस चलचित्रलाइ  रमेश थापाले निर्देशन गरेका हुन् भने चलचित्रमा कार्यकारी निर्मातामा  शरण थापा रहेका छन  । चलचित्रमा निता, मिरुना र राजसँगै भुवन चन्द थापा, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, विशाल पहाडी, भीमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस