सारिका र गीताको तीज गीतमा बोल्ड पुजनाको थुम्का साथै गीताको पनि नया अवतार... (भिडियो सहित )

पछिल्लो बर्ष झैँ यस पटक पनि तीजमा नेपाली चेली तथा दिदि बहिनिहरुले संचारकर्मी गीता अधिकारीको लेखनमा अनि सारिका घिमिरेको आवाजमा सजिएको गीतमा नाच्न पाउने भएको छ । संचारकर्मी गीता अधिकारीले यस पटक पनि निकै मोहक शब्द रचना गरेका छन् भने सोहि शब्द रचनामा नायिका तथा गायिकाले आफ्नो सुमधुर आवाज भरेका छन ।  ‘आउ नाचौं सङ्गी हो’ बोलको गीतमा योगेश काजीको सङ्गीत रहेको छ भने यस गीतको म्युजिक भिडियोलाइ  शुक्रबार छायांकन गरेको छ । 

नारायण रिजालको निर्देशनमा बन्न लागेको यस गीतको म्युजिक भिडियोमा सुन्दर नायिका पुजना प्रधानले अभिनय गरेकी छिन भने पुजना संगै केहि कोरस अनि साथमा गायिका सारिका र गीतकार गीता अधिकारीलाई समेत देखन सकिन्छ ।  वीपेन्द्र भाट ‘विपिन’ले  छायांकन गरेको यस गीतको म्युजिक भिडियो निकै आकर्षण तरिकाले खिचिएको छ भने पछिल्लो गीत झैँ यस पटक पनि अझ दर्शक तथा संगीत र गीत प्रेमीहरुले मन पराईने छन् भन्ने विश्वास गीतका गायिका ,गीतकार र नायिकालाइ समेत रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’