अम्बिका गुरुङको शब्दमा , क्रिष्टिना श्रेष्ठको 'नेपालकी छोरी' सार्बजनिक...(भिडियो सहित)

अमेरिका निवासी बरिष्ट गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित "नेपालकी छोरी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गित संगीतलाइ नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो । उनले सांगीतिक क्षेत्रमा दर्जनौ अवार्ड समेत प्राप्त गरिसकेकी छिन ।

चर्चित संगीतकार महेश ज्ञवालीको संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक शाशन कंडेलले निर्देशन गरेका छन् भने छायाँकार रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा बालगायिका क्रिष्टिना श्रेष्ठलाइ फिचरिङ गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिष्णु माझी र तेजस रेग्मीको 'छोटो कपाल 'सार्वजनिक... (भिडियो सहित)

  • २४ मङ्सिर, २०७६

 इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक... (भिडियाे सहित)

  • २४ मङ्सिर, २०७६

चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको

कमेडी च्याम्पिएन शो कि होस्ट आफै कमेडी गर्दै.... ( भिडियो सहित )

  • २३ मङ्सिर, २०७६

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल