डाक्टरको लापरबाहीले थापाथती प्रसुति गृहमा आमा र शिशुको मृत्यु ..(भिडियो सहित )

काठमाडौँ थापाथली अस्पताल भन्ने बितिकै जसले पनि पहिलो बुझाई प्रसुति गृह मानिन्छ । जहाँ महिला बिरामीको तथा गर्भवतीहरुको उपचार तथा सुरक्षित अस्पतालको रुपमा चिनिन्छ । तर केहि समय यता अस्पतालको कर्मचारी देखि लिएर भगवानको दर्जामा समेत राख्ने गरेका डाक्टरको लापरबाहीले निकै बिरामीहरुले ज्यान गुमाएको उदाहरणनै छ । यस्तैमा नुवाकोटका एक बिरामी "कल्पना तामांग " जो केहि बर्षयता काठमाडौँको लैनचौरमा बस्दै आईरेह्को र गर्भवती भएकाले समस्या र दुखाइ सहन नसकेर थापाथली प्रस्तुति गृहमा उपचारको लागि पुगेकी बिरामी र जन्मिएको बच्चाको समेत निधन भएको जानकरी परिवारका सदस्यले मिडियाहरुलाई दिएका छन । परिवारका अनुसार  अस्पतालकै लापरबाही र डाक्टरको मनमानीले आमा र बच्चाको ज्यान गएको उनीहरुको भनाई रहेको छ । परिवारका अनुसार मरिसकेको बच्चालाइ जिउदै छ भने र हामीलाई नसोधी कुनै सल्लाह नै नगरी आमाको अप्रेसन गरियो र अझ भेन्टिलेटरमा राख्दा पनि भेट्न ,हेर्न नदिएको र अन्तयमा तपाइको बिरामीको मृत्यु भैसकेको भनेर खबर मात्र गरेको उनीहरुको भनाई रहेको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भन्छ्न प्रेम अन्धो हुन्छ नपत्याए हेर्नुस यो जोडी,मुनामदन भन्दा कम छैन्न यी दुई...( भिडियो सहित)

  • ५ असोज, २०७६

रुपा मगर  र कृष्ण ओलीको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी