एक्सन अवतारमा सुमी ,'सरौतो' टिजर रिलिज... (भिडियो सहित )

विर्जना इन्टरटेनमेन्टको व्यानरमा निर्माण तथा छायाँकार हरि हुमागाईंको  डेब्यु निर्देशन रहेको चलचित्र ‘सरौतो’को टिजर सार्वजनिक गरिएको छ ।सार्वजनिक  ५१ मिनेट लामो टिजरमा चलचित्रको मुख्य नायिका  सुमी मोक्तानको एक्सन रुप प्रस्तुत गरिएको छ भने चलचित्र एक्सन कथामा नै आधारित रहेको टिमको भनाई समेत रहेको छ ।

आउदो कार्तिक २२ गतेलाइ प्रदर्शन मिति तय गरिएको यस चलचित्रमासुमी मोक्तांग, विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको पनि अभिनय रहेको छ भने चलचित्रमा सिर्जना जोशीको कार्यकारी निर्माण रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस