साम्राज्ञी पुष्पबिना बाच्न नसक्ने,मारुनी गीत रिलिज... (भिडियो सहित)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक  पुष्प खड्का अभिनित चलचित्र " मारुनी " को दोश्रो गीत ‘सक्दिन म बाच्न’ गीत सार्वजनिक भएको छ ।  मेलिना राईको गायन रहेको यस गीतमा नायिका साम्राज्ञी र पुष्प फिचर रहेको छ भने यस गीतमा गजलकार सुरेश वाग्लेको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतलाई बाबु प्रधानले एरेन्ज गरेका छन ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायिका रेविका गुरुङ, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री, आयुष प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।  नवल नेपालले निर्देशन गरेको यस चलचित्रमा संजय लामाको छायांकन ,मित्र डी गुरुङको समापदन रहेको छ । पूनम गौतमले निर्माण गरेको यो चलचित्रका सह निर्माता राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री हुन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक