कस्तो पिडा यी आमाछोरीको,छोराको टाउकोको आधा खोपडी नै छैन र बुबापनि कठै... (भिडियो सहित )

एक घर परिवार बिना अधुरो हुन्छ र एक परिवार सन्तान बिना अपुरो हुन्छ । यस्तैमा पुर्व सप्तरीका  २४ बर्षिय बिबेक राईको गत बैशाख २२ गते दुर्घटना परेको छ र सोहि दिन देखि बिबेक राई निकै दुखदायी जिन्दगि बिताईरहेका छन । सुनौलो अनि सुखद भबिष्यको खोजिमा राजधानी भित्रिएका बिबेक आमाले बताए अनुसार संगीत र गायनमा रुचि राख्ने रहेको र परिवारमा रहेको सन्तान मध्ये छोरामा माइलो छोरा पर्ने बिबेक निकै मेहनतिला र लगनशील रहेको प्रस्ट हुन्छ । आमाले बताए अनुसार उनि आफु पनि राजधानीमा बसेर पढ्ने अनि भाई बहिनिहरुलाई पनि यतै पढाउने रहेको छ ।

यस्तैमा दैबको नराम्रो लिला बिबेकमाथि र परिवारमाथि दुर्घटना नामले बास लियो र परिवार अनि स्वयम् बिबेक को पनि जीवनी अनि भबिस्यप्रतिको चिन्ता भताभुङ्ग भयो । बिबेक दुर्घटनामा परेर आज ४ औ महिनी बितिसक्यो र उनि बिरामी भएर ओछ्यानको ओछ्यानमै परिरहेको छ । काठमाडौँ जस्तो ठाउँ अनि पढाई,काम र परिवारको जिम्मेवारी । यी सम्पूर्णलाइ एकैसाथ बिना हतार अनि बिना चिन्ता अगाडी बधाई रहेका बिबेक एक्कासि यस्तो हुदा कसको परिवार बेसाहारा हुदैन र? कुन परिवारक ओमन रुदैन र ? अझ भाई बहिनिलाइ कम गर्दै पढाउदै गरेका त्यी दाइ एक्कासी आफ्नै अगाडी जीवन र मृत्यु संग लडीरहदा कुन बहिनिको मन रुदैन होला र ? 

यस्तैमा निम्न परिवार अनि आर्थिक श्रोतको अभाव र आर्थिक स्थिति पनि कम्जोर । दुर्घटनाले टाउकोको एक भाग पुरै नहुनु अनि सोहो उपचारको निम्ति ५ देखि ६ लाख सम्मको लागतको माग हुनु कसको लागि सम्भव होला र ? घर ,परिवार अनि सबैको जिम्मेबारी उठाउदै आईरहेका एक अभिभाबक नै ठला परेपछि कसको घर व्यवहार सजिलो संग तर्ला र ? एक परिवारलाइ खुसिको आशा अनि एक अभिभाबक लाई परिवारको खुसि यो भन्दा बढी जिन्दगिको कुनै रहस्य छैन । र यहि आशा अनि प्रयास र चिन्ताले आमा र बहिनिले मिडिया समू आफ्नो दाइ अनि छोराको स्वास्थ्य लाभ अनि उपचारको निम्ति मनकारी सम्पूर्ण मनिसहरुप्रति सहयोगको अपिल गरेका छन र बिगतका दिन झैँ अरु सम्पूर्ण दुखिहरुलाई सहयोग गरेझै आफ्नो छोरा र दाईलाइ पनि उपचारको निम्ति केहि सहयोगको आश राखेका छन । सक्नु हुन्छ भने सहयोग गर्दिनु होला र सक्नु हुन्न भने यो भिडियो सेयर गरेर सम्पूर्ण देश तथा विदेशमा रहेका मनकारी सहयोगी सामु पुर्याईदिन हुन समेत हामी लगायत सम्पूर्ण परिवारको आग्रह तथा अनुरोध रहेको छ ।

सक्नेले उहाहरुको बैंकमा समेत डिपोजिट गर्दिन सक्नु हुनेछ । सहयोगको लागि हामीलाई ९८१८३३५६४४ मा सम्पर्क गर्नु हुनेछ भने नबाहे उहाहरुकै बैंकको खाता नम्बर  NIC ASIA BANK 0415750444693001 मा जम्मा गरिदिन सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भन्छ्न प्रेम अन्धो हुन्छ नपत्याए हेर्नुस यो जोडी,मुनामदन भन्दा कम छैन्न यी दुई...( भिडियो सहित)

  • ५ असोज, २०७६

रुपा मगर  र कृष्ण ओलीको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी