ब्यापक प्रचारप्रसारमा 'एकलब्य ' टिम र अन्तरबार्तामै नायकलाइ भिलेनले थर्काएपछि पत्रकार नै भागाभाग... ( भिडियो सहित )

 यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’ चलचित्रको टिम भब्य प्रचार प्रसारमा रहेको छ । प्रदर्शनी मिति नजिकिँदै गर्दा निर्माण पक्ष अहिले प्रचारमा जुटेको छ र चलचित्रको टिमका अनुसार उनीहरु सक्दो आफ्नो चलचित्रको प्रचार प्रसारलाइ बिशेष महत्व दिदै समयले भ्याएसम्म भेटघाट् तथा अन्तरबार्ताहरुमा हिडीरहेको बताउछन ।


अनमोल शर्मा निर्देशन गरेको यस चलचित्रको दुइ गीत र ट्रेलर सार्वजनिक भैसकेको छ भने त्यी सार्वजनिक दुइ गीत र ट्रेलरले दर्शकहरुको मन जिती सकेको छ भने चलचित्र अहिले चलचित्र प्रेमीहरुको लागि निकै प्रतिक्षारत बनेको छ । टिमका अनुसार  चलचित्र पारिवारिक प्रेम कथामा आधारित रेहको छ  जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ ।  चलचित्र "एकलब्य ' लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । 


सोनाम थापा मगर र डेब्यु नायिका ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी

मृत्युसंगै भाग्य न्यौपाने र शिशिर भण्डारीको प्रतिक्षामा नन्दकुमारी प्रधान... (भिडियो सहित)

  • १० श्रावण, २०७६

एउटा यस्तो जीवनी ,जसलाई सुन्ने र हेर्ने ,देख्ने नरोई बस्न सक्दैन । भनिन्छ नि " सोचे जस्तो हुन् जीवन" । सायद सत्य यहि हो कि जीवन न सोचे जस्तो हुन्छ न चाहे