व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी बढेको निर्मात्री भुवन चन्द थापाले जानकारी दिएका छन् ।चलचित्र यहि साउन २४ गते देखि प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको पहिलो गीत अनि दोश्रो र ट्रेलरले निकै चर्चा कमाईसकेको चलचित्र " साईनो ' लाइ नेपालको प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेका छन् भने निर्मात्री तथा चलचित्रको टिमको अनुसार चलचित्रले दर्शक मन जित्ने छ र चलचित्र पारिवारिक,प्रेम अनि द्वन्दको मिश्रण रहेको  छ ।

चलचित्रमा निरबीको लेखन, बनिष शाहको सम्पादन, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बसन्त सापकोटाको संगीत, रोशन विक्रम भट्टराइको एक्सन रहेको यस चलचित्रलाई रमेश थापाले निर्देशन गरेको छन् । नेपालको प्रथम नायिका भुवन चन्द थापाको   डेब्यु निर्माण तथा शरण थापाको सह निर्माण रहेको  यस चलचित्रमा  राज कुमार, नीता ढुंगाना, मिरुना मगर, भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको मुख्य भूमिका रहेको छ । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

मृत्युसंगै भाग्य न्यौपाने र शिशिर भण्डारीको प्रतिक्षामा नन्दकुमारी प्रधान... (भिडियो सहित)

  • १० श्रावण, २०७६

एउटा यस्तो जीवनी ,जसलाई सुन्ने र हेर्ने ,देख्ने नरोई बस्न सक्दैन । भनिन्छ नि " सोचे जस्तो हुन् जीवन" । सायद सत्य यहि हो कि जीवन न सोचे जस्तो हुन्छ न चाहे

ब्यापक प्रचारप्रसारमा 'एकलब्य ' टिम र अन्तरबार्तामै नायकलाइ भिलेनले थर्काएपछि पत्रकार नै भागाभाग... ( भिडियो सहित )

  • ८ श्रावण, २०७६

 यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’ चलचित्रको टिम भब्य प्रचार प्रसारमा रहेको छ । प्रदर्शनी मिति नजिकिँदै गर्दा निर्माण