जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।

उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो तर, विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटी भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायाधीशद्वारा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

  • २७ कार्तिक, २०७६

सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार

कुमारी हल भोलिदेखि बन्द

  • १७ कार्तिक, २०७६

काठमाडौं । काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल भोलि (सोमबार) देखि बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो । मर्मतका लागि

बिहे गर्दै ऋचा शर्मा,साथै पोखरामा ऋचाले दिईन ब्याचलर पार्टी

  • १७ कार्तिक, २०७६

नायिका  ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् । ऋचाले आफ्ना नजिकका साथीसँग पोखरामा ब्याचलर पार्टी आयोजना गरेकी हुन् । उक्त पार्टीमा प्रियंका कार्की,