पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ । नायिका सुभेक्षा थापाको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा 30 जना प्रस्तिस्पर्धिलाई पछि पार्दै पुजा साक्य र आशिष् बेलबासेले  बिजेताको उपाधि चुम्न सफल भए भने फर्स्ट रनरअपको उपाधीमा  मोनिका श्रेष्ठ र गौरब नेपाल भएका छन र साथै सेकेन्ड रनरअपको उपाधीमा आरोही श्रेष्ठ र बिप्लभ चौधरीले जितेका छन । उपाधी आयोजकले ट्रेनिङ्ग अबधिभर पर्फमन्स र ट्रेनिङ्ग गरेको आधारमा छानेको थियो। 

यस्तै आयोजक च्वाइसको उपाधी भने सुस्मिता श्रेष्ठ र सुलभ सिंह थापाले चुम्न सफल भएका छन । बिजेताले विजय उपाधिसंगै नगद रु १००००० (एक लाख ) / रु १००००० (एक लाख ) समेत प्राप्त गरेका थिए । कार्यक्रममा कलाकार तथा संचारकर्मिको बाक्लो उपस्थितिको साथै अन्य  झन्डै 500 जना दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार तथा गेस्ट मोडलहरुले पनि आफ्नो कला देखाएको थिए । करिब ४ घन्टा सम्म चलेको कार्यक्रम सोचे भन्दा पनि राम्रो भएको फेसन फ्याक्ट्रीका सिईओ अबिनास ढकालले बताएका छन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक

  • २७ कार्तिक, २०७६

विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक गरिएको छ । सोमबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा

दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित

  • १७ कार्तिक, २०७६

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । काठमाडौंमा

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

  • १७ कार्तिक, २०७६

तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान