चर्चामा 'जाईरा ' ट्रेलर... (भिडियो सहित )

केहि दिन अघि सार्वजनिक भएको " जाईरा " को ट्रेलर यतिबेला निकै चर्चामा रहेको छ । ट्रेलरमा नायिका नम्रता श्रेष्ठ र नव नायिका शृजना रेग्मी बीचको द्वन्द देखाइएको छ । आशुतोष राज श्रेष्ठको निर्देशन रहेको यस चलचित्रमा नायिका नम्रता श्रेष्ठ, नायक प्रमोद अग्रहरी र नव नायिका श्रृजना रेग्मीको मुख्य भूमिका रहेको छ ।

   

नायिका नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुती रहेको यस चलचित्रमा  निर्देशक आशुतोषकै कथा रहेको छ भने पटकथा आशुतोष र निरोज महर्जनको रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा नम्रता, प्रमोद र शृजनासंगै अनुप विक्रम शाही, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ ।  भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई बाबु श्रेष्ठको छायांकन गरेका ,सम्राट बस्नेतको द्वन्द रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक