काठमाडौंमा ट्रक र मोटरसाइकल ठोकिदा एकको मृत्यु

google

महानगरपालिका–१५ ठूलो भर्‍याङमा सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ । ठूलो भ र्‍याङको मुख्य सडकमा ना ७ख १३८१ नंको ट्रकले बा ४५ प २७७४ नंम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
साभार : न्युज24

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दोहोरिने भए चलचित्र ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी ।

  • १ मङ्सिर, २०७६

चलचित्र ‘ए मेरो हजुर ४’ मा नायक अनमोल केसी अनुबन्धित भएका छन् ।  निर्माण कम्पनी सुहाना इन्टरटेनमेन्ट र नायक केसीबिच शनिबार  सम्झौता भएको हो भने

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

  • ३० कार्तिक, २०७६

चितवन । दक्षिण चितवनको ठोरी–माडी सडकखण्ड अन्तर्गत पुरानो अमुवा पोष्ट नजिकै जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ । मृत्यु हुनेमा माडी

महजोडीलाई ‘सूर्य रत्न सम्मान’

  • ३० कार्तिक, २०७६

वरिष्ठ हास्यकलाकार महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘सूर्य रत्न सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । जापानको टोकियोमा