‘प्रेमगीत ३’ को कास्टिङ लाइनअप पूरा र थपिए यी कलाकारहरु ...

दशैंपछि छायांकन सुरु भएर चैत २८ मा रिलिज हुने भनिएको यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्येको एक ‘प्रेमगीत ३’ को कास्टिङ लाइनअप पूरा भएको छ । नायक प्रदीप खड्काले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदै गरेको यस सिक्वेल चलचित्रमा नायिका भने दोहोरिएको छैन र यसपटक पनि निकै कठिन छनौटमा सफल भएकी क्रिस्टिना गुरुङ ‘गीत’ बन्दैछिन् ।

चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, प्रेम पुरी, सन्तोष सेनको पनि अभिनय रहने छ भने चाँडै वर्कशप सुरु हुने यस चलचित्रमा थप केही कलाकारको पनि प्रवेश भएको छ । लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणा चलचित्रमा कलाकारको रुपमा भित्रिएको निर्माता सन्तोष सेनले जानकारी दिए । निर्माता सेन भिलेनको भूमिकामा देखिँदैछन् ।चलचित्रको अधिकांश सिन भब्य सेट खडा गरेर खिचिँदैछ भने केही दिनदेखि कलाकारहरु घोडा सवारी सिकिरहेका छन् । 

छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गर्ने पिरियड ड्रामामा बाल कलाकार अनुभव रेग्मीले बाल्यकालको प्रदीप खड्का उर्फ ‘प्रेम’ को भूमिका निभाउँदैछन् । पुराना अभिनेता शिव श्रेष्ठको राजाको भूमिका रहने छ भने  उनका दुई छोराको भूमिका प्रदीप र मनिषले निर्वाहा गर्दैछन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक