'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस चलचित्रको शिर्ष गीत  र्याप शैलीमा रहेको छ भने गीतमा कालीप्रसाद बास्कोटा र अनुपम शर्माले शब्द रचना गरेका छन  । गीतमा सन्नी सुनामको संगीत रहेको छ । बिजु कर्माचार्यले निर्देशन गरेको यस गीतको भिडियोमा कालीप्रसाद  र अनुपम नै फिचर्डमा देखिएका  छन् भने संजिप राइ र बलराम बुढाथोकीले खिचेको यस भिडियोमा काली प्रसादकै कन्सेप्ट रहेको छ । भिडियोलाई बिजु आफैले सम्पादन गरेका छन ।

सिनेमा आर्टको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य , विल्सन बिक्रम राई, बुद्धि तामाङ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, रिश्मा गुरुङ,  पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राइ,  बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खातिवडा, मणि के. राइ, डी.बी गुरुङ, राजेन्द्र थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । अनुप बरालले एक्टिङको कोच गरेको यस चलचित्रमा सैलेन्द्र डी. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उपेन्द्र सुब्बा र रामबाबु गुरुङको कथा, मनिराम पोखरेल/ अर्जुन कार्की / ओम चन्द रौनियार को लगानी रहेको छ भने  रुदेन साडा लेप्चा फिल्मको सह-निर्मातामा छन्। चलचित्रलाई बासुरी फिल्म्सले निर्माण गरेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’