गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र शोभा गौतमको स्वर रहेको ‘तीज आयो लौ’ बोलको तीज गीत सार्वजनिक भएको छ । गोविन्द गौतमको शब्द, विकाश चौधरीको संगित रहेको छ ।

सार्वजनिक यस मिठो तीज गीतको म्युजिक भिडियोलाइ  चर्चित गायिका उषा मलाहाले निर्देशन गरेकी हुन् भने भिडियोमा चर्चित मोडल अनु शाह लगायत अन्य साथीहरुलाई फिचरिंग गरिएको छ ।दिनेश मङ्गमुले कोरियोग्राफी गरेका हुन भने हरिनारायण चौधरीको छायांकन रहेको यस भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस

चर्चामा 'जाईरा ' ट्रेलर... (भिडियो सहित )

  • २५ श्रावण, २०७६

केहि दिन अघि सार्वजनिक भएको " जाईरा " को ट्रेलर यतिबेला निकै चर्चामा रहेको छ । ट्रेलरमा नायिका नम्रता श्रेष्ठ र नव नायिका शृजना रेग्मी बीचको द्वन्द