सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै आफु आश्चर्यमा परेको बताएका छन् ।  उनले पीएम नेपाललाई मेन्सन गर्दै भनेका छन्,- ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ । उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी

  • ३० भदौ, २०७६

नेपालको चर्चित अनि लोकप्रिय र सफल गायक राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी भएको जानकारी सामाजिक संजाल फेशबुकमा प्राप्त भएको छ र साथै

टेलिप्रिजेन्स बैठक विवादमा.... (भिडियो सहित )

  • ११ भदौ, २०७६

काठमाडौं, भाद्र ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको विषय विवादमा परेको छ ।

धरौटीमा छुटेका रबि लामिछानेले पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने भएको छ ।

  • ९ भदौ, २०७६

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा धरौटीमा रिहा भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सिधाकुरा जनतासँग कार्यक्रम चलाउन पाउने भए पनि अदालतले