कमल के क्षेत्रिको 'तिमि संग ' सार्वजनिक... (भिडियो सहित)

नेपाली संगीत क्षेत्रका चर्चित तथा सफल पप गायक कमल के क्षेत्रिको नया गीत " तिमि संग "को म्युजिक भिडियो सार्वजनिक भएको छ ।नेपाली गायन क्षेत्रमा प्रेमिल गायकको रुपमा चिनिएका गायक कमल के क्षेत्रिको पछिल्लो हिट हिट गीत झैँ यो पनि निकै मोहक रहेको छ । यस गीतमा गायक कमल के क्षेत्रिको एकल गायन रहेको छ भने गीतमा किशन पौडेलको शब्द रचनामा बाबु प्रधानको संगीत संयोजन रहेको छ भने यस गीतमा गीतारको काम सुजिल कर्माचार्यको रहेको छ । सार्वजनीक  यस गीत 'बुङ्गलाफा ' नामक एल्बमको रहेको छ ।

मनोरम बातावरण अनि मोहक दृश्यहरुमाझ खिचिएको यस गीतको म्युजिक भिडियोमा गायक कमल के क्षेत्रि र मोडल अल्पना मजुम्दरको अभिनय देख्न सकिन्छ । भिडियोलाइ सन्देश शर्माले खिचेका छन भने भिडियोलाई सिलन लम्सालले सम्पादन गरि तयार गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गोमा कोइराला र शम्भु नेपालको 'आयो दशैँ गरिबलाई रुवाउन 'सार्वजनिक.... (भिडियो सहित)

  • ३१ भदौ, २०७६

नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको

ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक ...(भिडियो सहित)

  • ३१ भदौ, २०७६

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ । यस गीतमा दृष्टिबिहिन

रबी ओडको 'पिएर नशा ’ मा रंजित र बर्षाको रोमान्स (भिडियो सहित)

  • ३१ भदौ, २०७६

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । उनको 'पिएर नशा ’ बोलको नयाँ गीत  यही सोमबार युट्युबमार्फत्