चर्चामा शिव परियारको 'क्षतिपूर्ति'... (भिडियो सहित)

केहि दिन अघि रिलिज भएको चर्चित अनि सफल तथा लोकप्रिय गायक शिव परियारको स्वरमा रहेको 'धोका खानेहरुले नि क्षतिपूर्ति पाउनु पर्छ' बोलको गीत यतिबेला दर्शक श्रोताहरुको मन जित्दै चर्चामा रहेको  छ। सार्वजनिक यस गीतमा शब्द र संगीत संगीतकार बादल घिमिरेको रहेको छ भने अराज केशवको जोसिलो र्‍याप पनि रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन ।

युवापुस्तालाइ लक्षित गरि तयार गरिएको यस गीतको म्युजिक भिडियोमा टिकटकबाट हिट भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको साथमा कलाकार अर्जुन गौतमको पनि निकै उत्कृस्ट अभिनय रहेको छ । भिडियोलाइ निर्देशक  सुवर्तराज आचार्यले गरेका छन्। गीतमा सुरेन्द्र बसेलको कोरियोग्राफी,बिकाश ज्ञवालीको सम्पादन रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रताप दासको नया गीत ' हिमाल हौ तिमि ' मा अन्जली र राजको रोमान्स ... (भिडियो सहित)

  • १ मङ्सिर, २०७६

गायक प्रताप दास सुमधुर आवाजमा रहेको बिल्कुलै नया गीत ' हिमाल हौ तिमि ' को म्युजिक भिडियो सार्वजनीक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको

चलचित्र 'मखमली मखमली'को ट्रेलर सार्बजनिक...(भिडियो सहित)

  • १ मङ्सिर, २०७६

चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर

सपन र प्रिन्सको 'लै बरि लै ' सार्वजनिक..... (भिडियो सहित)

  • ३० कार्तिक, २०७६

चर्चित तथा युवापुस्तामाझ लोकप्रिय गायक सपन श्रेष्ठ र प्रख्यात र्यापर प्रिन्स राजको नया गीत 'लै बरि लै  " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।