‘काले दाई’को ट्रेलर सार्बजनिक ..(भिडियो सहित )

आउदो असोज १७ गतेलाइ  प्रदर्शन मिति तय गरिएको चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ । शिव शर्माको निर्देशनमा तयार नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रताप दासको नया गीत ' हिमाल हौ तिमि ' मा अन्जली र राजको रोमान्स ... (भिडियो सहित)

  • १ मङ्सिर, २०७६

गायक प्रताप दास सुमधुर आवाजमा रहेको बिल्कुलै नया गीत ' हिमाल हौ तिमि ' को म्युजिक भिडियो सार्वजनीक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको

चलचित्र 'मखमली मखमली'को ट्रेलर सार्बजनिक...(भिडियो सहित)

  • १ मङ्सिर, २०७६

चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर

सपन र प्रिन्सको 'लै बरि लै ' सार्वजनिक..... (भिडियो सहित)

  • ३० कार्तिक, २०७६

चर्चित तथा युवापुस्तामाझ लोकप्रिय गायक सपन श्रेष्ठ र प्रख्यात र्यापर प्रिन्स राजको नया गीत 'लै बरि लै  " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।