'चपली हाइट ३' को औपचारीक घोषणा

सफल तथा सुपरहिट चलचित्र 'चपली हाइट'को सिक्वेलमा तेस्रो भाग पनि बन्ने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच 'चपली हाइट ३' को औपचारीक घोषणा भएको छ  । घोषणासंगै चलचित्रको कलाकारहरु पनि सार्वजनिक भएका छन् भने कलाकार सार्वजनिक भए अनुसार चलचित्रमा नायिका स्वस्तिमा खड्का, सुपुस्पा भट्ट, आमिर गौतम, नव-नायकद्वय महेश खड्का र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त व्यानरमा निर्माण हुने यस चलचित्रलाइ निकेस खड्काले निर्देशक गर्ने भएको छ भने यस चलचित्रमा अर्जुन कुमारले निर्माण रहने छ ।चलचित्रको छायांकन आउदो कात्तिक २० गतेबाट शुरु हुने भएको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल-अमेरिका चलचित्र महोत्सवको आवेदन खुल्ला

  • २४ मङ्सिर, २०७६

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६देखि २८सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित

भुटानलाई हराउँदै नेपालले पुरुष फुटबलमा स्वर्ण जितेको छ ।

  • २४ मङ्सिर, २०७६

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक

‘डबल सी’ प्रवर्धन गर्दै दया र वर्षा

  • २३ मङ्सिर, २०७६

नायक दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने बताएका छन् । आफु पनि कामको व्यस्तताले दैनिकमा स्वास्थ्य रहन अपाउनु पर्ने केहि सजगता बाध्यताका